चिउरी साबुनमा चिउरी, नीम, तितेपाती, बेसार, घ्यूकुमारी, केशर, चिउरी, चन्दन जस्ता आयुर्वेदिक जडिबुटीबाट तयार पारिएको साबुन हो । यसको प्रयोगले छालालाई नरम, मुलायम, चम्किलो, स्वस्थ बनाउनुका साथै अनुहारको चाँया, पोतो, डण्डीफोर, छाला सम्बन्धी समस्या जस्तै दाद, एलर्जी, लुतो, कपालको चाँया, कपाल झर्ने समस्याको लागि एकदम लाभदायक छ । यसमा डिटरजेन्ट सिन्थेटिक सुगन्धहरुको प्रयोग नभएको हुनाले अन्य हानिकारक असर गर्दैन ।
प्रयोग विधि :– यो जुनसकै उमेरको व्यक्तिले प्रयोग गर्न सकिन्छ । यो साबुन बिहान बेलुका अनुहार सफा गर्नका साथै अन्य साबुन जस्तै नुहाउने बेलामा शरीरमा प्रयोग गर्न सकिन्छ ।
Product Name: Herbal Chiuree Neem Soap
Net wt.: 100 gm
Mfg. Date: See on the product
Batch No. : See on the product
MRP: Rs. 115/-